Categories
समाचार संस्कृती

नाछिरिङ भाषाको पाठ्यपुस्तक सार्वजनिक

किरात नाछिरिङ भाषाको पाठ्यपुस्तक सार्वजनिक भएको छ । कक्षा–१ का विद्यार्थीहरुका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार सार्वजनिक गरिएको हो । किरात रोदु नाछिरिङ साखम केन्द्रले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रगानका रचियता व्याकुल माइलाले ‘रुखम’ पुस्तक बिमोचन गरेका हुन् । पुस्तकमा नाछिरिङ भाषाको आधारभुत बिषयहरु राखिएका छन् ।

Categories
संस्कृती

किरात पर्व उभाैलि (चासाेक ताङ्नाम) र बुद्ध जयन्तीकाे शुभकामना

मोहन नाछिरिङ, सोलु, हाल दक्षिण कोरिया / किरात पर्व उभाैलि (चासाेक ताङ्नाम) र बुद्ध जयन्तीकाे शुभकामनाले सामाजिक सञ्जालकाे भित्ता रङ्गिदै गर्दा म पनि अछुताे रहन सकिन । यसै सन्दर्भमा यहाहरु सबैलाई शुभकामना सहित किरात बाैद्धिक वर्ग, समग्र किरात समुदाय र शुभचिन्तकहरुलाई सम्झन विवस छु । मुन्धुम:- संसारकाे सबै भन्दा पुरानाे धर्मग्रन्थ मुन्धुम हाे । पछिल्लो […]

Categories
समाचार संस्कृती

साकेला/ तोष /भूमेनाच

तेज नाछिरिङ – हामी विभिन्न रहन-सहन, मौलिक परम्परा र संस्कार भएको, त्यस बिचमा एकले अर्को लाई सम्मान गर्ने समाजमा हुर्किएका, विविधतामा एकता भएका सहिष्णुतायुक्त विवेकशील नेपाली हौँ। त्यसैले त सबैजना पशुपति, स्वयम्भु, बुढासुब्बा जहाँ पुगे पनि नतमस्तक भै प्रणाम गर्ने गर्दछौं, हाम्रो मन्दिर पराई मन्दिर भनेर छुट्याउने चलन छैन। सबैको आस्था समान छन् उत्तिकै पुज्यनीय […]

Categories
समाचार संस्कृती सूचना

नेपालको सन्दर्भमा आदिवासी जनजाति

सन १९९४ मा नेपालको सन्दर्भमा आदिवासी जनजातिलाई परिभाषित गर्न  नेपाल आदिवासी जनजाति महासंघले निम्न बमोजिमको मापदण्ड तयार पारेको छ ।      भिन्न सांस्कृतिक परम्परा र आफ्नै मातृभाषा भएको, पितृ तथा प्रकृति पुज्ने  धर्ममा आधारित धार्मिक विश्वास गर्ने र राज्यद्धारा लादिएको हिन्दुवाद नमान्ने समुदायलाई जनाउदछ ।

Categories
समाचार संस्कृती सूचना

नाछिरिङ

नेपालको विविध आदिवासी जनजातिहरू मध्ये किरात मुलका “नाछिरिङ जाति” समुदाय एक छुट्टै लोपन्मुख मातृभाषा, परम्परा, संस्कृति, धर्म, इतिहास, परम्परागत भूमि र छुट्टै पहिचान भएको एवं राष्ट्र विकासको मुल प्रवाहमा समाहित हुन नसकेको आदिवासी मानव समुदाय हो ।


बिज्ञापन