Categories
सूचना

नाछिरिङ भाषाको पाठ्यपुस्तक विमोचन कार्यक्रमको सूचना

किरात रदु नाछिरिङ साखाम केन्द्रद्धारा प्रकाशन गरिएको नाछिरिङ भाषाको कक्षा १ को पाठ्यपुस्तक निम्न मिति समय र स्थानमा बिमोचन हुने भएकोले सम्पूर्ण नाछिरिङ आमा बुबा, दाजुभाई तथा दिदि बहिनीहरु उपस्थित भई उक्त विमोचन कार्यक्रम सफल पारिदिनुहुन किरात रदु नाछिरिङ साखाम केन्द्र हार्दिक अनुरोध गर्दछ ।

बिमोचन कार्यक्रम

मितिः– २०७६ जेठ १२ गते आईतबार
समयः– बिहान ठिक १०.०० बजे
स्थानः ए–वान पार्टी प्यालेस, चाबहिल, काठमाडौं
आयोजकः किरात रदु नाछिरिङ साखाम केन्द्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन