Categories
सूचना

नाछिरिङ भाषाको पाठ्यपुस्तक विमोचन कार्यक्रमको सूचना

किरात रदु नाछिरिङ साखाम केन्द्रद्धारा प्रकाशन गरिएको नाछिरिङ भाषाको कक्षा १ को पाठ्यपुस्तक निम्न मिति समय र स्थानमा बिमोचन हुने भएकोले सम्पूर्ण नाछिरिङ आमा बुबा, दाजुभाई तथा दिदि बहिनीहरु उपस्थित भई उक्त विमोचन कार्यक्रम सफल पारिदिनुहुन किरात रदु नाछिरिङ साखाम केन्द्र हार्दिक अनुरोध गर्दछ । बिमोचन कार्यक्रम मितिः– २०७६ जेठ १२ गते आईतबार समयः– बिहान […]

Categories
सूचना

तथ्याङ्क संकलन गर्नेबारे सूचना

किरात रदु नाछिरिङ साखाम केन्द्रले नाछिरिङ हरुको तथ्याङ्क संकलन गर्ने कार्यक्रम अनुरुप जिल्ला समितिहरुलाई तथ्याङ्क फारम केहि महिना अगाडि नै पठाइ सकेको छ । हामी नाछिरिङहरु कहाँ कहाँ, कति संख्यामा र कस्तो भाषिक तथा साँस्कृतिक अवस्थामा छौ भनेर पहिचान गर्नु नै तथ्याङ्क संकलनको प्रमुख उद्देश्य हो । हाल सम्म पाँचथर जिल्लाबाट साखाम केन्द्रमा आइसकेको तथा […]

Categories
समाचार सूचना

नाछिरिङ भाषाको पाठ्यक्रम निर्माण सम्पन्न

काठमाडौं । किरात रदु नाछिरिङ साखाम केन्द्रले नाछिरिङ भाषाको पाठ्यक्रम निर्माणको कार्य सम्पन्न गरेको छ । नाछिरिङ जातिकोलोप हुन लागेको भाषा, संस्कृति, इतिहासको संरक्षण एवम् संवर्धन गर्न किरात रदु नाछिरिङ साखाम केन्द्रले विद्यालय आधारभूत तहमा स्थानीय मातृभाषा विषयको रुपमा पठनपाठन गर्नका लागि नाछिरिङ भाषाकोे पाठ्यक्रम निर्माण गरेको हो । पाठ्यक्रम निर्माण समिति, सल्लाहाकार तथा नाछिरिङ पुर्खाहरु […]

Categories
समाचार सूचना

नाछिरिङ साखाम केन्द्रको गतिविधिहरु सञ्चार माध्यममा

किरात रदु नाछिरिङ साखाम केन्द्रको गतिविधिहरु विभिन्न सञ्चार माध्यमहरुले समाचार बनाएका छन् । सम्पूर्ण अनलाईन मिडिया, पत्र पत्रिका, रेडिया,े टेलिभिजन तथा सम्पूर्ण पत्रकारहरुलाई धेरै धन्यवाद । जस्ताको तस्तै लिङ्क सहित नाछिरिङ भाषाको ३९ वर्ण – Nagarik News … किरात रदु नाछिरिङ साखाम (केन्द्र)को पहलमा विभिन्न १० जिल्लाका नाछिरिङ समुदायका पुर्खालाई सुनसरीको धरानमा भेला गरी वर्ण […]

Categories
समाचार समिति सूचना

नाछिरिङ साखामको संगठन विस्तार

किरात रदु नाछिरिङ विद्यार्थी साखाम गठन राजधानीमा किरात नाछिरिङ विद्यार्थीहरुको विशेष भेला गरी किरात रदु नाछिरिङ विद्यार्थी साखामको गठन भएको छ । उक्त भेलाले साखामको अध्यक्षमा समिर नाछिरिङ, उपाध्यक्षमा तारा नाछिरिङ र सन्जिव नाछिरिङ, सचिव किरण नाछिरिङ, सहसचिवमा अन्जाना नाछिरिङ र गंगा नाछिरिङ, कोषाध्यक्ष रक्षा नाछिरिङ चयन गरेको छ ।

Categories
समाचार संस्कृती सूचना

नेपालको सन्दर्भमा आदिवासी जनजाति

सन १९९४ मा नेपालको सन्दर्भमा आदिवासी जनजातिलाई परिभाषित गर्न  नेपाल आदिवासी जनजाति महासंघले निम्न बमोजिमको मापदण्ड तयार पारेको छ ।      भिन्न सांस्कृतिक परम्परा र आफ्नै मातृभाषा भएको, पितृ तथा प्रकृति पुज्ने  धर्ममा आधारित धार्मिक विश्वास गर्ने र राज्यद्धारा लादिएको हिन्दुवाद नमान्ने समुदायलाई जनाउदछ ।

Categories
समाचार संस्कृती सूचना

नाछिरिङ

नेपालको विविध आदिवासी जनजातिहरू मध्ये किरात मुलका “नाछिरिङ जाति” समुदाय एक छुट्टै लोपन्मुख मातृभाषा, परम्परा, संस्कृति, धर्म, इतिहास, परम्परागत भूमि र छुट्टै पहिचान भएको एवं राष्ट्र विकासको मुल प्रवाहमा समाहित हुन नसकेको आदिवासी मानव समुदाय हो ।

Categories
समाचार समिति सूचना

परिचय

परिदृश्य समाज र राज्यमा पहिचान, प्रतिनिधित्व र पहुँच स्थापन गर्दै, नाछिरिङ जाति समुदायलाई आफ्नो मौलिक भाषा, धर्म, संस्कृति, भेषभुषा र इतिहासको संरक्षण सम्बद्र्धन तथा अध्ययन अनुसन्धान गर्दै, समाज र राज्यमा आफ्नो जातिय तथा सामुदायको सामाजिक, आर्थिक, शैक्षिक र राजनैतिक विकास गर्दै सामाजिक न्यायपूर्ण राजय तथा समतामुलक समाज निर्माणमा टेवा पु¥याउने ।


बिज्ञापन