Categories
समाचार

किरात रदु नाछिरिङ साखाम केन्द्रको अधिवेशन हुदै

किरात रदु नाछिरिङ साखाम केन्द्रको आठौ अधिवेशन यहि २०७९ फागुन ६ र ७ गते काठमाडौमा हुने भयको छ । “विभेद अन्त्यको लागि हाम्रो प्रतिबद्धता, पहिचान र अधिकारका लागि हाम्रो एकता” भन्ने मूल नाराका साथ संस्थाको नव निर्मित भवन, गोकर्ण काठमाडौमा अधिवेशन सम्पन्न हुने भयको हो । अधिवेशनमा काठमाडौ उपत्यका, विभिन्न जिल्ला समिति लगायत प्रवास समितिबाट […]

Categories
समाचार

किरात नाछिरिङहरु मुन्दुम घर बनाउन जुट्दै

कार्तिक ११ गते काठमाडौंमा किरात रदु नाछिरिङ साखाम केन्द्रले आयोजना गरेको देउसी भैलो कार्यक्रममा नाछिरिङहरुको साझा भवन मुन्दुम घर (रिदुमखिम) बनाउने उदघोषको साथ आर्थिक संकलन अभियानको घोषणा गरेको छ । साखाम केन्द्रले संसार भरीको नाछिरिङ तथा गैर नाछिरिङबाट सहयोग संकलन गरी काठमाडौंमा मुन्दुम घर (रिदुमखिम) बनाउनको लागि आर्थिक संकलन अभियान शुरु गरिएको हो। मुन्दुम घर […]

Categories
समाचार संस्कृती सूचना

नाछिरिङ

नेपालको विविध आदिवासी जनजातिहरू मध्ये किरात मुलका “नाछिरिङ जाति” समुदाय एक छुट्टै लोपन्मुख मातृभाषा, परम्परा, संस्कृति, धर्म, इतिहास, परम्परागत भूमि र छुट्टै पहिचान भएको एवं राष्ट्र विकासको मुल प्रवाहमा समाहित हुन नसकेको आदिवासी मानव समुदाय हो ।

Categories
समाचार समिति सूचना

परिचय

परिदृश्य समाज र राज्यमा पहिचान, प्रतिनिधित्व र पहुँच स्थापन गर्दै, नाछिरिङ जाति समुदायलाई आफ्नो मौलिक भाषा, धर्म, संस्कृति, भेषभुषा र इतिहासको संरक्षण सम्बद्र्धन तथा अध्ययन अनुसन्धान गर्दै, समाज र राज्यमा आफ्नो जातिय तथा सामुदायको सामाजिक, आर्थिक, शैक्षिक र राजनैतिक विकास गर्दै सामाजिक न्यायपूर्ण राजय तथा समतामुलक समाज निर्माणमा टेवा पु¥याउने ।


बिज्ञापन