Categories
समाचार समिति सूचना

नाछिरिङ साखामको संगठन विस्तार

किरात रदु नाछिरिङ विद्यार्थी साखाम गठन

राजधानीमा किरात नाछिरिङ विद्यार्थीहरुको विशेष भेला गरी किरात रदु नाछिरिङ विद्यार्थी साखामको गठन भएको छ ।

उक्त भेलाले साखामको अध्यक्षमा समिर नाछिरिङ, उपाध्यक्षमा तारा नाछिरिङ र सन्जिव नाछिरिङ, सचिव किरण नाछिरिङ, सहसचिवमा अन्जाना नाछिरिङ र गंगा नाछिरिङ, कोषाध्यक्ष रक्षा नाछिरिङ चयन गरेको छ । तेस्तै सदस्यहरुमा कुसुम नाछिरिङ, लोचन नाछिरिङ, सिर्जना नाछिरिङ, सविना नाछिरिङ, टेक नारायन नाछिरिङ लगागतका छन् ।

काठमाडौं जिल्ला समिति गठन

किरात रदु नाछिरिङ साखाम केन्द्रको काठमाडौं जिल्ला समिति गठन भएको छ । काठमाडौमा आयोजित नाछिरिङहरुको भेलाले काठमाडौं जिल्ला समितिको अध्यक्षमा बुद्धीराज नाछिरिङ चयन भएका छन । गठित ११ सदस्य समितिमा उपाध्यक्ष बिना नाछिरिङ, सचिव सुरेश नाछिरिङ, सहसचिव अम्बर नाछिरिङ, कोषाध्यक्ष प्रेमकुमारी नाछिरिङ र सदस्यहरुमा भवि शंकर नाछिरिङ, अम्बिका नाछिरिङ, विमला नाछिरिङ, गोपाल नाछिरिङ, किशोर नाछिरिङ र मगेन नाछिरिङ रहेका छन् ।

ललितपुर जिल्ला समिति गठन

किरात रदु नाछिरिङ साखाम केन्द्रको ललितपुर जिल्ला समिति गठन भएको छ ।
राजधानीमा आयोजित नाछिरिङहरुको भेलाले ललितपुर जिल्ला समितिको अध्यक्षमा दिनेश नाछिरिङ उपाध्यक्ष नम्रता नाछिरिङ, सचिव हरीबाबु नाछिरिङ, कोषाध्यक्ष चित्रकुमार नाछिरिङलाई चयन गरेको छ । तेस्तै सदस्यहरुमा भोजराज नाछिरिङ, पूर्णबहादुर नाछिरिङ, झलक कु. नाछिरिङ लगायतका रहेका छन् ।

One reply on “नाछिरिङ साखामको संगठन विस्तार”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन