Categories
समाचार समिति

साखाम केन्द्रको उदयपुर जिल्ला समिति गठन, आर्थिक सहयोग प्राप्त

किरात रदु नाछिरिङ साखाम केन्द्रको उदयपुर जिल्ला समिति गठन भएको छ ।उदयपुर जिल्लामा बसोबास गरिरहेका नाछिरिङ समुदायको भेलाले गोपाल नाछिरिङलाई अध्यक्ष चुनेको छ । गत फागुन १८ गते किरात रदु नाछिरिङ साखाम केन्द्रको केन्दीय सदस्य विजय नाछिरिङको संयोजकत्वमा उदयपुर जिल्ला समिति गठन गरिएको हो । पदाधिकारीहरुको विवरणःअध्यक्ष – गोपाल नाछिरिङउपाध्यक्ष – मिन प्रसाद नाछिरिङसचिव – […]

Categories
समाचार समिति

कि. र. ना. सा. केन्द्र, दक्षिण कोरिया प्रवाश समिति गठन

दक्षिण कोरिया / किरात रदु नाछिरिङ साखाम केन्द्र, दक्षिण कोरिया प्रवाश समिति गठन भएको छ । दक्षिण कोरियामा रहेका नाछिरिङ सामुदायको विशेष भेला गरी प्रवाश समिति गठन गरिएको हो । उक्त भेलाले अशोक नाछिरिङलाई सर्वसम्मत अध्यक्षमा चुनेको छ । तेस्तै उपाध्यक्षमा रमेश नाछिरिङ र रोजिना नाछिरिङ, सचिव विक्रम नाछिरिङ, सहसचिव युवराज नाछिरिङ र कोषाध्यक्षमा धनकुमार […]

Categories
समाचार समिति

सातौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति

२०७५ मंसिर १५ गते सुनसरीको धरानमा सम्पन्न किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं महाअधिबेसनबाट केन्द्रीय अध्यक्षमा सक्कलबहादुर नाछिरिङ सर्वसम्मत निर्वाचित भएका छन् । नव निर्वाचित पदाधिकारीहरुः१. अध्यक्ष – सक्कलबहादुर नाछिरिङ (खोटाङ)२. उपाध्यक्ष – कमलकुमारी नाछिरिङ (खोटाङ) ३. उपाध्यक्ष – भीमराज नाछिरिङ (सोलु)४. महासचिव – टेक नाछिरिङ (सोलु)५. सचिव – सरिता नाछिरिङ (इलाम) ६. सचिव – […]

Categories
समाचार समिति सूचना

नाछिरिङ साखामको संगठन विस्तार

किरात रदु नाछिरिङ विद्यार्थी साखाम गठन राजधानीमा किरात नाछिरिङ विद्यार्थीहरुको विशेष भेला गरी किरात रदु नाछिरिङ विद्यार्थी साखामको गठन भएको छ । उक्त भेलाले साखामको अध्यक्षमा समिर नाछिरिङ, उपाध्यक्षमा तारा नाछिरिङ र सन्जिव नाछिरिङ, सचिव किरण नाछिरिङ, सहसचिवमा अन्जाना नाछिरिङ र गंगा नाछिरिङ, कोषाध्यक्ष रक्षा नाछिरिङ चयन गरेको छ ।

Categories
समिति

केन्द्रिय समिति

किरात रदु नाछिरिङ साखाम केन्द्र, केन्द्रिय समिति अध्यक्ष सक्कल बहादुर नाछिरिङ उपाध्यक्ष उपाध्यक्ष कमल कुमारी नाछिरिङ मोहन कुमार नाछिरिङ महासचिव टेक बहादुर नाछिरिङ

Categories
समाचार समिति सूचना

परिचय

परिदृश्य समाज र राज्यमा पहिचान, प्रतिनिधित्व र पहुँच स्थापन गर्दै, नाछिरिङ जाति समुदायलाई आफ्नो मौलिक भाषा, धर्म, संस्कृति, भेषभुषा र इतिहासको संरक्षण सम्बद्र्धन तथा अध्ययन अनुसन्धान गर्दै, समाज र राज्यमा आफ्नो जातिय तथा सामुदायको सामाजिक, आर्थिक, शैक्षिक र राजनैतिक विकास गर्दै सामाजिक न्यायपूर्ण राजय तथा समतामुलक समाज निर्माणमा टेवा पु¥याउने ।


बिज्ञापन