Categories
समाचार सूचना

नाछिरिङ साखाम केन्द्रको गतिविधिहरु सञ्चार माध्यममा

किरात रदु नाछिरिङ साखाम केन्द्रको गतिविधिहरु विभिन्न सञ्चार माध्यमहरुले समाचार बनाएका छन् । सम्पूर्ण अनलाईन मिडिया, पत्र पत्रिका, रेडिया,े टेलिभिजन तथा सम्पूर्ण पत्रकारहरुलाई धेरै धन्यवाद । जस्ताको तस्तै लिङ्क सहित

नाछिरिङ भाषाको ३९ वर्ण – Nagarik News

… किरात रदु नाछिरिङ साखाम (केन्द्र)को पहलमा विभिन्न १० जिल्लाका नाछिरिङ समुदायका पुर्खालाई सुनसरीको धरानमा भेला गरी वर्ण निर्धारणको कामलाई अन्तिम टुंगो लगाइएको

नाछिरिङ राई भाषाको वर्ण निर्धारण गर्ने तयारी – पूर्वेली न्युज

… पूर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको भाषा संरक्षण, पाठ्यक्रम निर्माण एवम् पाठ्यपुस्तक प्रकाशनलगायत प्रयोजनका लागि स्वर वर्ण र व्यञ्जन वर्ण निर्धारणको काम थालिएको 

किरात रदु नाछिरिङ साखाम केन्द्रको अध्यक्षमा सकलबहादुर नाछिरिङ – Sagarmatha Online

… साखाम नाछिरिङहरुको भाषा, धर्म, सँस्कार, सँस्कृति, परम्परागत मूल्य मान्यता र भेषभूषाको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको 

धरानमा किरात नाछिरिङहरुको पुर्खा भेला जारी, मंसिर १५ गते अधिवेशनको तयारी – Sarbajanik

… खोटाङ, सोलुखुम्बु, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, भोजपुर, संखुवासभालगायत विभिन्न ठाउँका पुर्खाहरु भेला भई नाछिरिङहरुको जन्मदेखि मृत्युसम्मको संस्कारको बारेको छलफल 

किरात रदु नाछिरिङ साखाम (केन्द्र) मा सकलबहादुर
नाछिरिङ लगायतको नयाँ नेतृत्व चयन – Prabhav News

… अधिबेसन उद्घाटनसत्रमा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राई, जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख बीरकुमार नाछिरिङ, भाषाबिद डा. तारामणी राई लगायतको उपस्थिति रहेको थियो । 


किरात रदु नाछिरिङ साखाम (केन्द्र)को सातौं अधिबेसन उद्घाटन – Samayojan Khabar

… पुर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको संगठन साखामको अधिबेसन प्रदेशसभा सांसद राजन राईले उद्घाटन गर्नुभएको हो 

नाछिरिङ राई भाषाको पहिलोपटक स्वर र व्यञ्जन वर्ण निर्धारण
– थाहा खबर

… नाछिरिङ को जन्मदेखि मृत्युसम्मका संस्कार, संस्कृति, रीतिरिवाज, विभिन्न पराम्परालगायतका बारेमा गहिरो छलफल एवं जानकारीहरू संकलन गरी शुक्रबार वर्ण निर्धारणका काम सम्पन गरिएको केन्द्रले जनाएको

नाछिरिङ राई भाषाको वर्ण निर्धारण गर्ने तयारी – नेपाल खबर

किरात राई नाछिरिङहरुको पुर्खा भेला हुदै, भेलाले मातृ भाषा पाठ्यक्रम सामाग्री तयार गर्ने  -तिब्र समचार

नाछिरिङ राई भाषाको वर्ण निर्धारण गर्ने तयारी – जनता मिडिया

किरात रदु नाछिरिङ साखाम केन्द्रको महाधिवेशन हुदै – ABC Khabar

नाछिरिङ भाषाको ३९ वर्ण -My Kantipur

नाछिरिङ राईको नेतृत्वमा सकलबहादुर – हाम्रो खोटाङ

लगायतका विभिन्न अन्य अनलाईन मिडियाहरुले समचार लेखेका छन् नागरिक राष्ट्रिय दैनिक, मर्निङ पोष्ट दैनिकी लगायतका केहि संचार माध्यममले समचार लेखेका छन् ।

नागरिक राष्ट्रिय दैनिक

नागरिक राष्ट्रिय दैनिकमा मंसिर १६ गते प्रकाशित

मर्निङ टाइम्स राष्ट्रिय दैनिक

मर्निङ टाइम्स राष्ट्रिय दैनिकमा मंसिर १६ गते प्रकाशित

किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं महाधिवेशन हिमशिखर टेलिभिजनमा (भिडियो हेर्नुहोस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन