Categories
समाचार संस्कृती

साकेला/ तोष /भूमेनाच

तेज नाछिरिङ – हामी विभिन्न रहन-सहन, मौलिक परम्परा र संस्कार भएको, त्यस बिचमा एकले अर्को लाई सम्मान गर्ने समाजमा हुर्किएका, विविधतामा एकता भएका सहिष्णुतायुक्त विवेकशील नेपाली हौँ। त्यसैले त सबैजना पशुपति, स्वयम्भु, बुढासुब्बा जहाँ पुगे पनि नतमस्तक भै प्रणाम गर्ने गर्दछौं, हाम्रो मन्दिर पराई मन्दिर भनेर छुट्याउने चलन छैन। सबैको आस्था समान छन् उत्तिकै पुज्यनीय […]

Categories
ग्यालरी

साखामको गतिविधिहरु (फोटो फिचर)

किरात रदु नाछिरिङ साखामले गरेको पछिल्लो गतिविधि हरु

Categories
समाचार संस्कृती सूचना

नेपालको सन्दर्भमा आदिवासी जनजाति

सन १९९४ मा नेपालको सन्दर्भमा आदिवासी जनजातिलाई परिभाषित गर्न  नेपाल आदिवासी जनजाति महासंघले निम्न बमोजिमको मापदण्ड तयार पारेको छ ।      भिन्न सांस्कृतिक परम्परा र आफ्नै मातृभाषा भएको, पितृ तथा प्रकृति पुज्ने  धर्ममा आधारित धार्मिक विश्वास गर्ने र राज्यद्धारा लादिएको हिन्दुवाद नमान्ने समुदायलाई जनाउदछ ।

Categories
समाचार संस्कृती सूचना

नाछिरिङ

नेपालको विविध आदिवासी जनजातिहरू मध्ये किरात मुलका “नाछिरिङ जाति” समुदाय एक छुट्टै लोपन्मुख मातृभाषा, परम्परा, संस्कृति, धर्म, इतिहास, परम्परागत भूमि र छुट्टै पहिचान भएको एवं राष्ट्र विकासको मुल प्रवाहमा समाहित हुन नसकेको आदिवासी मानव समुदाय हो ।

Categories
समिति

केन्द्रिय समिति

किरात रदु नाछिरिङ साखाम केन्द्र, केन्द्रिय समिति अध्यक्ष सक्कल बहादुर नाछिरिङ उपाध्यक्ष उपाध्यक्ष कमल कुमारी नाछिरिङ मोहन कुमार नाछिरिङ महासचिव टेक बहादुर नाछिरिङ

Categories
समाचार समिति सूचना

परिचय

परिदृश्य समाज र राज्यमा पहिचान, प्रतिनिधित्व र पहुँच स्थापन गर्दै, नाछिरिङ जाति समुदायलाई आफ्नो मौलिक भाषा, धर्म, संस्कृति, भेषभुषा र इतिहासको संरक्षण सम्बद्र्धन तथा अध्ययन अनुसन्धान गर्दै, समाज र राज्यमा आफ्नो जातिय तथा सामुदायको सामाजिक, आर्थिक, शैक्षिक र राजनैतिक विकास गर्दै सामाजिक न्यायपूर्ण राजय तथा समतामुलक समाज निर्माणमा टेवा पु¥याउने ।


बिज्ञापन