Categories
समाचार समिति

सातौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति

२०७५ मंसिर १५ गते सुनसरीको धरानमा सम्पन्न किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं महाअधिबेसनबाट केन्द्रीय अध्यक्षमा सक्कलबहादुर नाछिरिङ सर्वसम्मत निर्वाचित भएका छन् । नव निर्वाचित पदाधिकारीहरुः१. अध्यक्ष – सक्कलबहादुर नाछिरिङ (खोटाङ)२. उपाध्यक्ष – कमलकुमारी नाछिरिङ (खोटाङ) ३. उपाध्यक्ष – भीमराज नाछिरिङ (सोलु)४. महासचिव – टेक नाछिरिङ (सोलु)५. सचिव – सरिता नाछिरिङ (इलाम) ६. सचिव – […]

Categories
समाचार

किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं महाधिवेशन सम्पन्न

किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं महाधिशन २०७५ मंसिर १५ गते भवयताकासाथ सम्पन्न भएको छ । प्रदेश नं १, खोटाङ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य माननिय राजन राईको प्रमुख आथित्यतामा सुनसरीको धरानमा सातौं महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनलाई शुभकामना दिने क्रममा प्रमुख अतिथि माननिय राजन राईले किराती सामुदाय भित्र […]

Categories
समाचार

सातौं अधिवेशनको अपिल

सम्पुर्ण किरात नाछिरिङहरुमा सेवा ! किरात रदु नाछिरिङ साखाम केन्द्र सम्पुर्ण नाछिरिङहरुको सम्मान र एकता गर्र्दै, हाम्रो भाषा, संस्कार, संस्कृतिको संरक्षण, संम्बद्र्धन र प्रवद्र्धन गर्दै राजनैतिक अधिकार र पहिचानको मुद्दालाई हल गर्न प्रतिबद्ध छ । हामी नाछिरिङ जाति आप्mनै आदिम भूमि – राधाम्मा, आप्mनै भाषा – नाछिरिङ, आप्mनै नाछिरिङ संस्कार संस्कृति र जिवन शैली भएको […]

Categories
समाचार समिति सूचना

नाछिरिङ साखामको संगठन विस्तार

किरात रदु नाछिरिङ विद्यार्थी साखाम गठन राजधानीमा किरात नाछिरिङ विद्यार्थीहरुको विशेष भेला गरी किरात रदु नाछिरिङ विद्यार्थी साखामको गठन भएको छ । उक्त भेलाले साखामको अध्यक्षमा समिर नाछिरिङ, उपाध्यक्षमा तारा नाछिरिङ र सन्जिव नाछिरिङ, सचिव किरण नाछिरिङ, सहसचिवमा अन्जाना नाछिरिङ र गंगा नाछिरिङ, कोषाध्यक्ष रक्षा नाछिरिङ चयन गरेको छ ।

Categories
समाचार संस्कृती

साकेला/ तोष /भूमेनाच

तेज नाछिरिङ – हामी विभिन्न रहन-सहन, मौलिक परम्परा र संस्कार भएको, त्यस बिचमा एकले अर्को लाई सम्मान गर्ने समाजमा हुर्किएका, विविधतामा एकता भएका सहिष्णुतायुक्त विवेकशील नेपाली हौँ। त्यसैले त सबैजना पशुपति, स्वयम्भु, बुढासुब्बा जहाँ पुगे पनि नतमस्तक भै प्रणाम गर्ने गर्दछौं, हाम्रो मन्दिर पराई मन्दिर भनेर छुट्याउने चलन छैन। सबैको आस्था समान छन् उत्तिकै पुज्यनीय […]

Categories
समाचार संस्कृती सूचना

नेपालको सन्दर्भमा आदिवासी जनजाति

सन १९९४ मा नेपालको सन्दर्भमा आदिवासी जनजातिलाई परिभाषित गर्न  नेपाल आदिवासी जनजाति महासंघले निम्न बमोजिमको मापदण्ड तयार पारेको छ ।      भिन्न सांस्कृतिक परम्परा र आफ्नै मातृभाषा भएको, पितृ तथा प्रकृति पुज्ने  धर्ममा आधारित धार्मिक विश्वास गर्ने र राज्यद्धारा लादिएको हिन्दुवाद नमान्ने समुदायलाई जनाउदछ ।

Categories
समाचार संस्कृती सूचना

नाछिरिङ

नेपालको विविध आदिवासी जनजातिहरू मध्ये किरात मुलका “नाछिरिङ जाति” समुदाय एक छुट्टै लोपन्मुख मातृभाषा, परम्परा, संस्कृति, धर्म, इतिहास, परम्परागत भूमि र छुट्टै पहिचान भएको एवं राष्ट्र विकासको मुल प्रवाहमा समाहित हुन नसकेको आदिवासी मानव समुदाय हो ।

Categories
समाचार समिति सूचना

परिचय

परिदृश्य समाज र राज्यमा पहिचान, प्रतिनिधित्व र पहुँच स्थापन गर्दै, नाछिरिङ जाति समुदायलाई आफ्नो मौलिक भाषा, धर्म, संस्कृति, भेषभुषा र इतिहासको संरक्षण सम्बद्र्धन तथा अध्ययन अनुसन्धान गर्दै, समाज र राज्यमा आफ्नो जातिय तथा सामुदायको सामाजिक, आर्थिक, शैक्षिक र राजनैतिक विकास गर्दै सामाजिक न्यायपूर्ण राजय तथा समतामुलक समाज निर्माणमा टेवा पु¥याउने ।