Categories
समाचार समिति

साखाम केन्द्रको उदयपुर जिल्ला समिति गठन, आर्थिक सहयोग प्राप्त

किरात रदु नाछिरिङ साखाम केन्द्रको उदयपुर जिल्ला समिति गठन भएको छ ।उदयपुर जिल्लामा बसोबास गरिरहेका नाछिरिङ समुदायको भेलाले गोपाल नाछिरिङलाई अध्यक्ष चुनेको छ । गत फागुन १८ गते किरात रदु नाछिरिङ साखाम केन्द्रको केन्दीय सदस्य विजय नाछिरिङको संयोजकत्वमा उदयपुर जिल्ला समिति गठन गरिएको हो । पदाधिकारीहरुको विवरणःअध्यक्ष – गोपाल नाछिरिङउपाध्यक्ष – मिन प्रसाद नाछिरिङसचिव – […]

Categories
समाचार समिति

कि. र. ना. सा. केन्द्र, दक्षिण कोरिया प्रवाश समिति गठन

दक्षिण कोरिया / किरात रदु नाछिरिङ साखाम केन्द्र, दक्षिण कोरिया प्रवाश समिति गठन भएको छ । दक्षिण कोरियामा रहेका नाछिरिङ सामुदायको विशेष भेला गरी प्रवाश समिति गठन गरिएको हो । उक्त भेलाले अशोक नाछिरिङलाई सर्वसम्मत अध्यक्षमा चुनेको छ । तेस्तै उपाध्यक्षमा रमेश नाछिरिङ र रोजिना नाछिरिङ, सचिव विक्रम नाछिरिङ, सहसचिव युवराज नाछिरिङ र कोषाध्यक्षमा धनकुमार […]

Categories
समाचार सूचना

नाछिरिङ साखाम केन्द्रको गतिविधिहरु सञ्चार माध्यममा

किरात रदु नाछिरिङ साखाम केन्द्रको गतिविधिहरु विभिन्न सञ्चार माध्यमहरुले समाचार बनाएका छन् । सम्पूर्ण अनलाईन मिडिया, पत्र पत्रिका, रेडिया,े टेलिभिजन तथा सम्पूर्ण पत्रकारहरुलाई धेरै धन्यवाद । जस्ताको तस्तै लिङ्क सहित नाछिरिङ भाषाको ३९ वर्ण – Nagarik News … किरात रदु नाछिरिङ साखाम (केन्द्र)को पहलमा विभिन्न १० जिल्लाका नाछिरिङ समुदायका पुर्खालाई सुनसरीको धरानमा भेला गरी वर्ण […]

Categories
समाचार

किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं महाधिवेशनको औचित्य

(मानविर सिंह नाछिरिङ) किरात रदु नाछिरिङ साखाम केन्द्रको स्थापना रहर होइन, बाध्यता हो । हामी नाछिरिङ सामुदायहरु छुट्ने होइन जुट्नु पर्छ भन्ने मान्यतामा छु । किरात रदु नाछिरिङ साखाम केन्द्र समग्र नाछिरिङ समुदायको आशाको धरोहर हो, सातौं महाधिवेशन पश्चात संस्थाले थप महत्वपूर्ण जिम्मेवारी पाएको छ । विगतका दशकहरुमा भएको केही संस्थागत उपलब्धीहरुलाई रक्षा गर्दै नयाँ […]

Categories
समाचार समिति

सातौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति

२०७५ मंसिर १५ गते सुनसरीको धरानमा सम्पन्न किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं महाअधिबेसनबाट केन्द्रीय अध्यक्षमा सक्कलबहादुर नाछिरिङ सर्वसम्मत निर्वाचित भएका छन् । नव निर्वाचित पदाधिकारीहरुः१. अध्यक्ष – सक्कलबहादुर नाछिरिङ (खोटाङ)२. उपाध्यक्ष – कमलकुमारी नाछिरिङ (खोटाङ) ३. उपाध्यक्ष – भीमराज नाछिरिङ (सोलु)४. महासचिव – टेक नाछिरिङ (सोलु)५. सचिव – सरिता नाछिरिङ (इलाम) ६. सचिव – […]

Categories
समाचार

किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं महाधिवेशन सम्पन्न

किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं महाधिशन २०७५ मंसिर १५ गते भवयताकासाथ सम्पन्न भएको छ । प्रदेश नं १, खोटाङ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य माननिय राजन राईको प्रमुख आथित्यतामा सुनसरीको धरानमा सातौं महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनलाई शुभकामना दिने क्रममा प्रमुख अतिथि माननिय राजन राईले किराती सामुदाय भित्र […]

Categories
समाचार

सातौं अधिवेशनको अपिल

सम्पुर्ण किरात नाछिरिङहरुमा सेवा ! किरात रदु नाछिरिङ साखाम केन्द्र सम्पुर्ण नाछिरिङहरुको सम्मान र एकता गर्र्दै, हाम्रो भाषा, संस्कार, संस्कृतिको संरक्षण, संम्बद्र्धन र प्रवद्र्धन गर्दै राजनैतिक अधिकार र पहिचानको मुद्दालाई हल गर्न प्रतिबद्ध छ । हामी नाछिरिङ जाति आप्mनै आदिम भूमि – राधाम्मा, आप्mनै भाषा – नाछिरिङ, आप्mनै नाछिरिङ संस्कार संस्कृति र जिवन शैली भएको […]

Categories
ग्यालरी

Nachhiring Culture (Photo)

परम्परागत बाजा बिनायो र मुर्चुङ्गा बजाउदै

Categories
ग्यालरी

मोरङ उभौली कार्यक्रम – २०७५ (फोटो)

उभौलीको शाब्दिक अर्थ उभोतिर अर्थात मास्तिर भन्ने बुझिन्छ । बैशाखे पूर्णिमा पछि ऋतु परिवर्तन भएर जाडोबाट गर्मि सुरु हुन्छ, गर्मि आउलबाट लेकतिर सर्दै जान्छ, रुख-बिरुवाको पालुवा पनि पहिले गर्मि क्षेत्रमा र पछी लेकतिर पलाउने गर्दछ, चरा माछाहरु पनि तलतिर धेरै गर्मि हुने हुँदा उपयुक्त हावापानी खोज्दै उकालो अर्थात लेकतिर जाने गर्दछ अनि गर्मि संग-संगै खेतिको […]

Categories
समाचार समिति सूचना

नाछिरिङ साखामको संगठन विस्तार

किरात रदु नाछिरिङ विद्यार्थी साखाम गठन राजधानीमा किरात नाछिरिङ विद्यार्थीहरुको विशेष भेला गरी किरात रदु नाछिरिङ विद्यार्थी साखामको गठन भएको छ । उक्त भेलाले साखामको अध्यक्षमा समिर नाछिरिङ, उपाध्यक्षमा तारा नाछिरिङ र सन्जिव नाछिरिङ, सचिव किरण नाछिरिङ, सहसचिवमा अन्जाना नाछिरिङ र गंगा नाछिरिङ, कोषाध्यक्ष रक्षा नाछिरिङ चयन गरेको छ ।


बिज्ञापन