Categories
समाचार समिति

साखाम केन्द्रको उदयपुर जिल्ला समिति गठन, आर्थिक सहयोग प्राप्त

किरात रदु नाछिरिङ साखाम केन्द्रको उदयपुर जिल्ला समिति गठन भएको छ ।
उदयपुर जिल्लामा बसोबास गरिरहेका नाछिरिङ समुदायको भेलाले गोपाल नाछिरिङलाई अध्यक्ष चुनेको छ ।

गत फागुन १८ गते किरात रदु नाछिरिङ साखाम केन्द्रको केन्दीय सदस्य विजय नाछिरिङको संयोजकत्वमा उदयपुर जिल्ला समिति गठन गरिएको हो ।

पदाधिकारीहरुको विवरणः

अध्यक्ष – गोपाल नाछिरिङ
उपाध्यक्ष – मिन प्रसाद नाछिरिङ
सचिव – संगिता नाछिरिङ
कोषाध्यक्ष– असकला नाछिरिङ
सदस्य – राम रविलाल नाछिरिङ
सदस्य – खेम राज नाछिरिङ
सदस्य – राम कृष्ण नाछिरिङ
सदस्य – मेघ जित नाछिरिङ
सदस्य – तुलसा नाछिरिङ

आर्थिक सहयोग प्राप्त

साथै नाछिरिङ भाषाको पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक, शब्दकोश तथा व्याकरण प्रकाशनको लागि उदयपुर जिल्लाबाट रु ३५,५५५ आर्थिक सहयोग समेत प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन