Categories
समाचार समिति

सातौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति

२०७५ मंसिर १५ गते सुनसरीको धरानमा सम्पन्न किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं महाअधिबेसनबाट केन्द्रीय अध्यक्षमा सक्कलबहादुर नाछिरिङ सर्वसम्मत निर्वाचित भएका छन् ।

नव निर्वाचित पदाधिकारीहरुः
१. अध्यक्ष – सक्कलबहादुर नाछिरिङ (खोटाङ)
२. उपाध्यक्ष – कमलकुमारी नाछिरिङ (खोटाङ)
३. उपाध्यक्ष – भीमराज नाछिरिङ (सोलु)
४. महासचिव – टेक नाछिरिङ (सोलु)
५. सचिव – सरिता नाछिरिङ (इलाम)
६. सचिव – फनिन्द्र नाछिरिङ (खोटाङ)
७. कोषध्यक्ष – प्रभा नाछिरिङ (खोटाङ)
८. सदस्य – भवि शंकर नाछिरिङ (सोलु)
९. सदस्य – जमानसिंह नाछिरिङ (सोलु)
१०. सदस्य – राजविर नाछिरिङ (खोटाङ)
११. सदस्य – मन्जु (मोहन) नाछिरिङ
१२. सदस्य – किरण कु. नाछिरिङ (ते¥हथुम)
१३. सदस्य – कुमारी नाछिरिङ (सुनसरी)
१४. सदस्य – श्री बहादुर नाछिरिङ (खोटाङ)
१५. सदस्य – सेन्मी नाछिरिङ
१६. सदस्य – दिपकचन्द्र नाछिरिङ (मोरङ)
१७. सदस्य – विष्णु नाछिरिङ (मोरङ)
१८. सदस्य – देउकुमार नाछिरिङ (पाँचथर)
१९. सदस्य – लाकु संगम नाछिरिङ (सोलु)
२०. सदस्य – रास कुविर नाछिरिङ (सुनसरी)
२१. सदस्य – समिन कुसुम नाछिरिङ (झापा)
२२. सदस्य – प्रेम कुमारी नाछिरिङ (काठमाडौं)
२३. सदस्य – हात्तीराम नाछिरिङ (खोटाङ)
२४. सदस्य – विमला नाछिरिङ (सुनसरी)
२५. सदस्य – भलाकाजि नाछिरिङ (खोटाङ)

सोलुखुम्बु, भोजपुर, खोटाङ, इलाम, पाँचथर, सुनसरी, झापा, ते¥हथुम, मोरङ, काठ्माण्डौं, ललितपुर लगायत बिदेशमा बसोबास गरिरहेका नाछिरिङ समुदायका करिब १५० प्रतिनिधि तथा पर्यवेक्षकको सहभागीतामा साखामको नयाँ नेतृत्व चयनका लागि निर्वाचन मण्डलका संयोजकको जिम्मेवरी किरात राई पत्रकार संघका अध्यक्ष भीम राईले  पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन